Welcome to the website of SHANKHADHAR SAVINGS AND CREDIT COOPERATIVE SOCIETY LTD. (Shankhadhar SACCOS), Madhyapur Thimi-4, Bhaktpaur. This website is launched to inform about cooperative to the members as well as the community. We hope that this website will be useful to our members and the community and seek the creative feedback.
अन्तर्राष्ट्रिय सहकारीको मान्यता अनुसार हेर्ने हो भन्ने कुनै पनि सहकारीको सदस्यले अनिवार्य मासिक बचत गर्नै पर्छ । मासिक बचत नगर्ने व्यक्ति सहकारीको सदस्य हुनै सक्तैन । मासिक बचतको रकम सन्ततिका लागि हो भन्ने मान्यता छ ।
मासिक बचत कति गर्ने त ?
मासिक आम्दानी मध्य १ दिन बराबरको रकम मासिक बचत गर्ने ।
मासिक आम्दानीको २९ दिनको आम्दानी आफ्नो इच्छा अनुसार खर्च गर्न सक्ने भयो ।
मासिक बचत कतिसम्म गर्ने त ?
कम्तीमा ६ महिनासम्म मासिक आम्दानी नभए पनि बसेर आनन्दले बसेर खान पुग्ने मासिक बचत गर्ने।
मासिक बचत कहिले निकाल्ने त ?
आम्दानी नभएमा मासिक बचतबाट खर्च गर्न।
आम्दानीले उपचारमा नपुग भएमा मासिक बचतबाट खर्च गर्न।
भवितव्यबाट असर न्युन गर्न।
महामारी, लकडाउन, नाकाबन्दीमा सहज जिवनयापनका लागि मासिक बचतबाट खर्च गर्न।
यस संस्थाको निमन्त्रणालाई सहर्ष स्वीकार गरी पाल्नु भएका प्रमुख अतिथि भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिकाको.....